लेले बुरुञ्चुलीमा बन्यो गोरेटो बाटो

ललितपुरको लेले बुरुञ्चुली गाँउमा व्यवस्थित गोरेटो बाटो बनाइएको छ । प्रदेश सरकारअन्र्तगत सासंद कोषको लगानीमा निर्मित सडक ढलान गरेर बनाइएको हो । गोरेटो सडक ५ सय ५० मिटर रहेको छ ।
बुरुञ्चुली गोरेटोबाटो उपभोक्ता समितीका अध्यक्ष सुमनसिंह मार्फाले ५ फुट चौडाई र ५ सय ५० मिटर लम्बाई रहेको यो सडक यसै साता पुरा हुने बताए । बाटो बनेपछि छम्पी टिकाभैरव,देविचौर घुसेल, देउरालीलगायत स्थानीयबासीले सुविधा पाउछन् । विशेष गरेर गाँउका गृहणी महिला महिला घास दाउरा गर्न र विद्यार्थीहरु पढ्न जानका लागि यो बाटो प्रयोग हुने गरेको छ ।…..

https://statementandresponse.com/public/user/lalitpur#

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here