लुम्बिनी प्रदेशमा लक्ष्य भन्दा ३३ प्रतिशत कमले लगाए कोरोना विरुद्धको खोप
लुम्बिनी प्रदेशका ७ वटा जिल्लामा लक्ष्यभन्दा धेरै कमले कोरोना विरुद्ध पहिलो चरणको खोप लगाएका छन्। गत माघ १४ गतेबाट नेपालभर सुरू भएको पहिलो चरणको खोप अभियान २४ गते सकियो।
यो अभियान अन्तर्गत लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ५१ जनाले खोप लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा ३४ हजार ५ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिईएको थियो। लक्ष्य लिएमध्ये खोप लगाउने ………..
https://statementandresponse.com/public/user/shivaraj
प्रतिक्रिया दिनुहोस्