लस एन्जलसमा गाडीले जोत्दा छ जना घाइते

२७ कात्तिक, एन्जलस । क्यालिफोर्नियाको लस एन्जलसमा शनिबार राति सडक कार्निभलमा सवारी साधनले जोत्दा कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

घटना लगभग ८.२० बजे र भएको बताइएको छ। उक्त दुर्घटना परेका ३० देखि ५० वर्ष उमेर समूहका ६ जनालाई अस्पताल भर्ना गरिएको छ ।

frontline

उक्त घटनामा संदिग्ध व्यक्तिको खोजी जारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here