ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले लिए शपथ

११ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

frontline

उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । मेयर महर्जनले अन्य जनप्रतिनिधिलाई शपथ गराएका छन् । उनले बुधबार नै पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here