लगानी बोर्डमार्फत ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लगानी बोर्ड मार्फत निजी क्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा गरेको छ ।

साथै ४ खर्ब रुपैयाँ बराबरको आयोजनाको निर्माण कामको थालनी यस आवमा गरिसक्ने समेत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

frontline

सरकारले लगानी बोर्डका लागि ७४ करोड बजेट विनियोजन गरेको छ ।

लगानी बोर्ड

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here