लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौं : देशभरका इस्लाम धर्मावलम्बीले आज बकर इद ( इद–उल–अज्हा) मनाउँदैछन्।

राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको बकर इद (इद–उल–अज्हा)को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको बताए।

frontline

मुस्लिम आयोगका कावाअध्यक्ष महमदिन अलीका अनुसार बकर इद मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक एवं त्याग र बलिदानको प्रतीक हो। उनले इदको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामनासमेत दिएका छन्। बिहीबारदेखि लगातार चार दिनसम्म बिदा परेको छ।जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ। १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here