रौतहट डिभिजन वन कार्यालयमा ब्यापक भ्रष्टाचार

मेवालाल यादव

१८ चैत, रौतहट । डिभिजन वन कार्यालयमा ब्यापक भ्रष्टाचार रौतहटको डिभिजन वन कार्यालयको निमित्त अधिकृत अमरदेव यादव, आपूर्ति समितिको बिमल ठाकुर र अधिकृत बैथनाथ मण्डल लगायतका केही कार्मचारिले व्यापक भ्रष्टाचार गरेका कुरा चुरे तथा वन जङ्गल संरक्षण अभियानका संयोजक सुर्ज कुमार यादवले जानकारी दिएको छ।

frontline

यादवको भनाइ अनुसार अधिकृतले वासको बिरुवा कलमी बिरुवा खरिद गरेर बृक्षारोपण गर्नुको साटो बीउ वाला बिरुवा खरिद गरेर कलमी र साथै बीउ वाला बिरुवा दुईटै मिसाएर बृक्षारोपण गरेका छन् ।

अधिकृत बिमल ठाकुरले आफ्नो कार्यकालमा उपभोक्तालाई काठ वितरण गर्ने क्रममा घर ना बनाउने उपभोक्तालाई पनि काठ वितरण गरेका छन् ।केही वनका कार्मचारीहरु स्पौट तारबारको घेरा बेरा सहिका बिकासमा ठाकुरले व्यापक अनिमिता गरेको छ ।

चुरे तथा वन जङ्गल संरक्षण अभियानका संयोजक सुर्ज कुमार यादवले भने हामी संग रौतहट डिभिजन वन कार्यालयको निमित्त डेफो अमरदेव यादवको कार्यकालमा भएको भ्रष्टाचारको केही प्रमाण हामी संग अहिले उपलब्ध छ ।

बाकी प्रमाण एकाठा गर्दै छौ तथा चाडैं भ्रष्टाचारको सम्पुर्ण प्रमाण एकाठा हामी गर्छौ र अख्तियारमा पनि जान्छौ ।

भ्रष्ट कर्मचारी रौतहट डिभिजन वन कार्यालय बाट भगाउनका नीति चुरे तथा वन जङ्गल संरक्षण अभियानले रौतहटको चाडैं भण्डाफोर कार्यक्रमका साथै आन्दोलनको घोषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here