रोहितकुमार पौडेललाई क्यानद्वारा नयाँ कप्तान नियुक्त

२५ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ ।

सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

frontline

यसअघि सन्दीप लिग खेल्न गएको समयमा पनि रोहितले कप्तानीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here