रुकुम पूर्वमा मतगणना : प्रचण्डको फराकिलो मतान्तर
काठमाडौं : नेकपाका संयोजनक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वमा फराकिलो मतान्तर कायम गरेका छन्। उनले १४१५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लिलामणी गौतमले ४३१ मत प्राप्त गरेका छन्।
यसैगरी कांग्रेसकी कुसुम देवी थापाले ४१७ मत प्राप्त गर्दा रास्वपाले १७६ मत प्राप्त गरेका छन्।






प्रतिक्रिया दिनुहोस्