राष्ट्रपति भण्डारी र बिमस्टेकका महासचिव तान्जेन लाक्फेलबीच भेटवार्ता

२१ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव तान्जेन लाक्फेलबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here