राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

सर्वाेच्च अदालत, संवैधानिक इजलासको सोमबारको फैसलाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई आज सो नियुक्ति दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
(रासस)

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here