राप्रपा सदस्य तिलकराम शर्मा मजगैयाको निधन

दाङ । राप्रपा केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ । 

दाङको घोराही ७ सौडियार बेलहरि निबासी ६७ बर्षिय मजगैयाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । 

frontline

कोभिडको  संक्रमणबाट बिरामी उनको केही दिन यता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको थियो । 

उनको अस्पतालमा गएराति मजगैयाको निधन भएको जेठो छोरा बिनोद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here