रानीपोखरीमा एक व्यक्तिको शव भेटियो
एक पुरुषको शव भेटिएको हो ।

शव कसको हो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । शव भेटिएका व्यक्तिको उमेर ३५-४० वर्षको जस्तो रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्