राजापुरमा फागुन १ गते सार्वजनिक बिदा

राजापुर नगरपालिकाले फागुन १ गते जनयुद्धको सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै भाेलि सार्वजनिक बिदा दिन लागेको हो ।
नगरपालिकाको निर्णयअनुसार जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक बिदा दिएको छ । सो दिन नगरपालिका मातहतका सबै कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्