‘राजनीतिक नेतृत्वले प्रजातान्त्रिक चरित्रमा आफूलाई ढाल्न नसक्दा नेपाली जनताले प्रश्न उठाइरहे’

आज फागुन ७, नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रजातन्त्र प्राप्त भएको दिन । नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक अभ्यासको ढोका यसै दिन खुलेको थियो । आजको पुस्ताले उपभोग गरेको लोकतन्त्र र नागरिक स्वतन्त्रताको बिजारोपण भएको यस दिनलाई उल्लासपूर्ण तरिकाले स्मरण गर्दै समीक्षा आवश्यक छ ।

प्रजातान्त्रिक आन्दोलनको बलिदानी संघर्षमा होमिएको नेपाली समाज प्रजातान्त्रिक मूल्य, मान्यता र आचरणमा हिँड्नचाहिँ चुकेको जस्तो देखिन्छ । पटक – पटक प्रजातन्त्र प्राप्तिको लडाइँमा वीरतापूर्ण संघर्षको कथा लेखेको नेपाली राजनीतिक

frontline

https://frontlinecheck.com/public/user/kamalamai

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन कमलामाई

poster-here