राजनीति

क: अलमल्ल परेँ हजुर यता जाँउ कि त्यता ख: अलमल्ल किन हजुर हिँड्नुस् जाँउ यता क: यता छोडी नजाउँ हजुर के नै छ र त्यता

ख: मन्त्री बन्नु छैन हजुर? हिँड्नुस् जाँउ यता

frontline

क: मन्त्री बन्ने योगै छैन नजाउँ क्यारे त्यता

ख: जोतिषीले भन्या हैन खड्ग (केपी) भएर त्यता?

क: खड्ग (केपी)भए नि,छोडी दिनुस् केही दिन हो यता

ख: खड्ग(केपी) कट्न कहिले कहिले हिड्नुस् जाँउ यता

क: मन्त्री पाए हिँडौ क्यारे जाँउ न त त्यता ख: चोइटो लिइ हिँड्ननुस् हजुर मन्त्री पाउँने पक्का ॥

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here