राजधानीमा सुरु भयो राजावादी प्रदर्शन (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.

  • १५ जेठमा काठमाडौंमा राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरूले प्रदर्शन गरे।
  • प्रदर्शन राजधानीका सात स्थानबाट सुरु भएर शान्ति बाटिका केन्द्रित भएको हो।
  • तस्वीरहरू प्रदर्शनको दृश्यहरू देखाउँछन्।

१५ जेठ, काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु सडकमा निस्किएका छन् ।

frontline

राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित हुँदैछ ।

हेर्नुहोस् तस्वीरहरू : 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here