रविको जेल जीवन केही वर्ष लम्बिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । 

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामा पठाउने बुटवल उच्च अदालतको आदेश आज राती अबेर सदर गरेको हो । रविपत्नी निकिता पौडेलले सुप्रिम सहकारी ठगीमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

frontline

यो आदेशसंगै सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि भैरहवा कारागारमै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here