रत्ननगर नगरपालिकाले उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै

२४ साउन, चितवन  । रत्ननगर नगरपालिकाले उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘नगर प्रमुख उद्यमशीलता प्रवद्र्धन कार्यक्रम’मा वैदेशिक रोजगारबाट फर्किएका र बेरोजगार भई कुनै उद्यम चलाउन चाहनेहरुले १५ दिनभित्र तल तोकिएका कागजातसहित निवेदन पेश गर्न रत्ननगर नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here