रक्षामन्त्री डा. रिजाल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता

१० कार्तिक, काठमाण्डु – रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

मंगलबार रक्षा मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको बताइएको छ । राजदूत बेरीले नवनियुक्त रक्षामन्त्री रिजाललाई बधाइ दिएका थिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here