रक्तकाली चिया उद्योगमा आगलागी हुँदा तीन करोड क्षति

श्रोत : ईन्टरनेट

शुक्रबार, इलाम । सूर्योदय नगरपालिका- ८ मालुममा रहेको रक्तकाली चिया उद्योगमा  आगलागी हुँदा तीन करोड क्षति भएको छ।

बिहीबार राती करिब १२.३० बजे विद्युत सर्ट भई आगलागी हुँदा तयारी चिया, मेसिन जलेको हो।

frontline

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी निरीक्षक नवीन खतिवडाको नेतृत्वमा खटिएको टोलीसहित, नेपाल प्रहरी, नगर प्रहरी, रेडक्रसको टोली र स्थानियले ५ घण्टा प्रयास गरे। आगो बिहान साढे ५ बजे नियन्त्रणमा आएको हो। 

दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट कारखानामा रहेका सबै सामग्री नष्ट भएको स्थानीयले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here