योगदान राष्ट्रको लागि अभियानद्वारा एम्बुलेन्स सेवा शुरु हुदै

४ मंसिर, काठमाडौं । स्वास्थ्यकर्मीको साथ अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा शुरु हुदै योगदान राष्ट्रको लागि अभियान द्वारा अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा शुरु हुने भएको छ।

हुन त धेरै संघ संस्था हरु द्वारा एम्बुलेन्स संचालन मा रहेको छ तर योगदान राष्ट्रको लागि अभियान द्वारा संचालन हुने एम्बुलेन्स सेवा मा प्राथमिक उपचार तालिम प्राप्त स्वास्थ्यकर्मीको साथ सेवा प्रदान गरिने छ ।

frontline

योगदान राष्ट्रको लागि स्वयंसेवक तथा सदस्य हरु मा बिषेश छुट रहने छ भने विद्यार्थीहरुलाई पनि विशेष छुट गरिने योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेती ले जानकारी दिनुभयो ।

पहिलो चरणमा मा चितवन, मकवानपुर, मोरङ, दोलखा जिल्ला हरु बाट संचालन हुने एम्बुलेन्स बिभाग प्रमुख शिब नाथ यादव ले जानकारी दिनुभयो ।

भबिष्य मा ७७ जिल्ला मा एम्बुलेन्स सेवा दिने योगदान राष्ट्रको लागि अभियान को लक्ष्य रहेको छ साथै योगदान राष्ट्र ले सम्पूर्ण जन समुदायमा आर्थिक सहयोग को लागी अपिल गरेका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here