“योगदान राष्ट्रको लागि“ रतनपुर बारा भेलाबाट जिल्लामा २१ जना समिति चयन
“प्राथिमक उपचार हाम्रो सरोकार’’ भन्ने मुल नाराका साथ “योगदान राष्ट्रको लागि“ अभियान नामक संस्था दर्ता भएर देशका ७७ जिल्लामा नै जिल्ला समिती बनाउने अभियानमा लागेको छ ।
यो अभियानमा बारा जिल्ला निजगढ – १, स्थित रनपुरी स्वास्थ्य चौकी रतनपुर भेलाबाट जिल्लामा २१ जना समिति चयन गरेको छ ।
आज एक कार्यक्रम गरी यस अभियानमा जोडिहुने अभियान्ताहरुलाई शुभकामना दिदै कार्यकालको शुभकाना व्यक्त गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्