योगदान राष्ट्रका लागि अछाम को जनचेतना मुलक कार्यक्रम सम्पन्न
प्राथमिक उपचार हाम्रो सरोकार” योगदान राष्ट्रका लागि अछामको पहिलो जनचेतना मुलक कार्यक्रम कार्यक्रम अछाम बहुमुखी क्याम्पसमा बिद्यार्थी र शिक्षक हरुको माजमा कार्यक्रम सम्पन्न भएको हो । आपतकालिन अवस्था अचानक हुने समस्या १६ वटा प्राथमिक उपचारको बारेमा बिद्यार्थी र शिक्षक हरुको बिचमा अकासी भएको समस्या बाट कसरी वच्न सकिन्छ त्यो अवस्थामा के गर्नु पर्छ भन्ने जानकारी दिनु भएको हो ।योगदान राष्ट्रका लागि अछामका अध्यक्ष दिपिका कुवरको अध्यक्षयता सुरु भएको कार्यक्रमको प्रशिक्षण योगदान राष्ट्रका लागि अछाम सदस्य भुपेन्द्र बि सि , हरिचन्द्र तिरुवा , अर्जुन लुहार रहेका थिय।कार्यक्रमको सञ्चालन योगदान राष्ट्रका लागि अछामकि सदस्य पार्बती बिष्टले गर्नु भएको हो।
https://statementandresponse.com/public/user/cfn#
प्रतिक्रिया दिनुहोस्