मोदीसँग प्रचण्डको भेट भएन, आजै बेलुका नेपाल फर्किँदै

१ साउन, काठमाडौं । भारत भ्रमणमा रहनुभएकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ । 

तीन दिने भारत भ्रमणमा रहनुभएका प्रचण्ड र मोदीबीच आज आइतवार भेटवार्ता हुने तालिका रहे पनि अन्तिम समयमा भारतीय प्रधानमन्त्री मोदी व्यस्त रहेको भन्दै भेटवार्ता स्थगित भएको हो । 

frontline

प्रचण्ड आजै बेलुका नेपाल फर्किँदै हुनुहुन्छ । आजै प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here