मेयर सरावगीद्वारा सरस्वती मन्दिरको शिलान्यास

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बषन्त पञ्चमीको अवसरमा सरस्वती मन्दिर निर्माण स्थलको शिलान्यास गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रेल्वे माविमा निर्माण गर्न लागिएको सरस्वती मन्दिरको मंगलबार मेयर सरावगीले शिलान्यास गरेका हुन् ।

frontline

सरस्वती पूजाकै दिन विद्यालयले सरस्वती मन्दिरको निर्माण कार्य शुरुवात गरेको छ । शिलान्यास समारोहमा महानगर प्रमुख सरावगी सहित वडा नम्बर ९ का वडाध्यक्ष मनोज कलवार, विद्यालयका शिक्षक, शिक्षिका, व्यावस्थापन समितिका पदाधिकारी……..

https://frontlinecheck.com/public/user/birgunj#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here