मेयर उज्यालो कार्यक्रम शुभारम्भ टोखा नगरपालिका

टोखा नगरपालिको आफ्नो गौरवको योजनाअनुसारको मेयर उज्यालो कार्यक्रम शुभारम्भ गर्न लागेको हो । आज टोखा नगरपालिका छेउको ग्रिनल्याण्ड चोकबाट नगरप्रमुख प्रकाश अधिकारीले स्वीच अन गरेर मेयर उज्यालो कार्यक्रमको उद्घाटन गर्ने तयारी नगरपालिकाले गरेको छ । नगरभित्रकान सबै स्थानमा एकैपटक मेयर उज्यालो कार्यक्रम मार्फत् मुल सडकमा बत्ति बाल्ने कार्यक्रम टोखा नगरपालिकाले विगत १ वर्षदेखि मेयर उज्यालो कार्यक्रमलाई आफ्नो गौरवको योजनामा राखेको थियो ।

नगर प्रमुख प्रकाश अधिकारीले साँझ ६ बजे एक औपचारिक कार्यक्रम गरेर बत्तिको स्विच अन गरी सडक बत्तिको अवलोकन गर्नेछन् । नगरपालिकाले आफ्ना मुल सडकहरुमा यसै वर्षभित्र बत्ति राखी सक्ने योजनाका साथ लागि रहेको छ ।

frontline

मेयर उज्यालो कार्यक्रमसँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाले गर्दैछ । मेयर सुरक्षा कार्यक्रम अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा जडान कार्यत्रलाई पनि प्राथमिकता दिएको छ । ढल, खानेपानी र सडक कालोपत्रे भइसकेको स्थानमा सडक बत्ती र सिसि क्यामेरा 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here