मिनेन्द्र रिजालको राजीनामा स्वीकृत

५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन्। 

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजीनामा दिएका थिए। 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here