माधव नेपालको थुनछेक बहस सकियो
News Summary
Generated by OK AI. Editorially reviewed.
- विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको बयान र थुनछेक बहस सकिएको छ।
- उनले हदबन्दी छुटको निर्णय सम्बन्धी अनियमितता आरोपमा अदालतमा बयान दिएका थिए।
- बुधबार उनले अदालतमा उपस्थित भएर बयान दिएका र बहस सकिएको हो।
११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ ।
विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो ।
पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं अदालत उपस्थित भएका थिए ।
लगत्तै उनको बयान भएको थियो । बयानपछि थुनछेक बहस पनि सकिएको छ ।






प्रतिक्रिया दिनुहोस्