माओवादी केन्द्रीय समिति बैठक फेरि सर्‍यो

६ फागुन, काठमाडौं ।  माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ ।

फागुन ८ र ९ गते आयोजना गरिएको  बैठक फागुन २० गतेसम्मका लागि सरेको हो ।

frontline

माओवादी केन्द्रको बैठक पटक-पटक सर्दै फागुन २० गतेसम्मका लागि सरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here