माओवादीको अनुशासन, लेखा र निर्वाचन आयोगका अध्यक्ष चयन

फाइल तस्बिर

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ ।

प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो ।

frontline

अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् ।

राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here