महिला नेतृत्व कार्यक्रम (she leads) को वार्षिक समिक्षा एवम् नयाँ योजना सम्बन्धि माण्डबि द्वारा दूई दिने गोष्ठी।

मेवालाल यादव


असोज ७ जनकपुरधाम
माण्डबि नेपाल द्वारा सन्चालित महिला नेतृत्व कार्यक्रम को दूई दिने गोष्ठी आज देखि मधेश प्रदेशको राजधानी एवम् माता सिताको पावन भूमी जनकपुरधामको सिता सरन होटेलको सभाहलमा आज देखि सूरू भयको छ।
प्रदेश को पाँच वटा जिल्लाहरू मध्येको विभिन्न जम्मा २८ वटा पालीकाको ३०२ जना महिला जनप्रतिनिधि हरू यस कार्यक्रममा द्वारा प्रभावित रहेकि एक जना सहभागी ले बताईन।

frontline


यस कार्यक्रममा महीलालाई नेतृत्व विकास प्रशिक्षणका लागि करीब चालिस जना योग्य तथा दक्ष कर्मचारीहरूद्वारा प्रत्येक सातामा प्रत्यक्ष रूपमा राजनीतिक र कूटनितिक सम्बन्धी दक्षता एवम् नेतृत्व क्षमता विकासकलागी प्रशिक्षण दिने कार्यक्रम रहेको माण्डबि नेपाल को अध्यक्ष अन्जु झाले जानकारी गराऊनू भयो।


खासगरी मधेश प्रदेश को महीला नेतृत्व कमजोर रहेको र सोको बारेमा यो कार्यक्रम ले गर्दा निकै नै साकारात्मक प्रभाव परेको देखिन्छ। यो कार्यक्रमले महीला जनप्रतिनिधि लाई सरोकारवाला सॅगको सबै कुरालाई राम्रो सँग प्रतिस्पर्धा गर्न सकने क्षमता विकास अभिवृद्धि हून सक्ने उदेश्यले यो कार्यक्रम ल्याईएको हो। पहीला स्थानीय, प्रदेश, केन्द्र सहीत अन्तर्राष्ट्रिय र मिडिया सॅगको पनी असहजता लाई ध्यानमा राखी अघि बढिरहेको अध्यक्ष झाले जानकारी गराईन। पालो पाली गर्दै सबै सरोकारवाला सॅग प्रत्यक्ष रूपमा महीला नेतृत्व र आन्तरिक विकास कालागी महीला जनप्रतिनिधि लाई प्रेरित गर्ने जसता कार्यक्रम भै रहेको र कार्यक्रम को उदेश्य पनी पूरा भै रहेको जनप्रतिनिधि हरूको भनाई रहेको छ।

यो कार्यक्रमले गर्दा नै महीला जनप्रतिनिधि लाई स्थानीय सरकारले पनी प्राथमिकता दिएको र आऊने दिनमा पनी प्राथमिकताका साथ आगाडी बढ्न सकने आशा, विश्वास रहेको स्थानीय प्रमुख हरू को ठहर छ।
महिला विना कूनै पनी कर्यमा सर्वाङ्गीण विकास हून न सक्ने भयकोले यो मधेश प्रदेश को २८ पलीकाको ३०२ जना मधये कमतीमा ५०% आफै सक्षम हूने माण्डबि अध्यक्ष श्रीमती अन्जु झा ले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here