महिला अधिकारको विषयमा राष्ट्रसंघ चिन्तित : महासचिव एन्टोनियो गुटरेस

मंगलवार, काठमाण्डु । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा रहेका सबैलाई संयमता अपनाउन आग्रह गरेको छ ।

अफगानिस्तानको स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले तालिबान र अरू सबैलाई मानवीय आवश्यकताहरू पूरा गर्न र संयम अपनाउन आग्रह गरेका हुन् ।

frontline

उनले भनेका छन्, ‘आगामी समयमा महिलाको अधिकारको विषयमा राष्ट्रसंघ चिन्तित छ ।’

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शान्ति चाहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here