महिलालाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डोर्याउने कडी हो ‘मेरी उनीलाई’ योजना

नेपालमा महिला हक, अधिकार र सशक्तिकरणबारे धेरै पहिलादेखि बहस हुँदै आएको हो । विगतको तुलनामा महिलाहरुको सामाजिक, शैक्षिक, स्वास्थ्य र रोजगारका क्षेत्रमा विस्तारै पहुँच बढ्न थालेको छ, जसले आर्थिक स्रोतमा उनीहरुको स्वामित्व वृद्धि हुँदै गइरहेको पाइन्छ । तर पनि सदियौंदेखिको असमानताको खाडलले महिलाहरुलाई समान अवसर र समान पहुँचमा पुर्याउन भने सकेको छैन ।आर्थिक रुपमा महिलाहरु अझै माथि उठ्न नसक्नुको मुख्य कारक तत्व समाजमा व्याप्त पितृसतात्मक सोच नै हो । पैतृक सम्पत्तिमा महिलाको पहुँच नहुनु र आर्थिक गतिविधिमा सक्रिय सहभागिता नहुनुले पनि महिलाहरु पछि परेको दृष्टान्त हामीमाझ छ ।हुन त संविधानले महिला अधिकारलाई स्थापित गराइदिएको छ । सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्यलगायतमा समान अधिकारको कुरा गरिए पनि व्यवहारमा लागू हुन नसक्दा आज पनि महिलाहरुको अवस्थामा खासै सुधार हुन सकेको……………

https://frontlinecheck.com/public/user/banking

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here