महासंघमा नयाँ कार्यसमिति अध्यक्षमा रमेश महर्जन

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन्।महासंघको सातौं वार्षिक साधारण सभाको अवसरमा भएको निर्वाचनमा प्रथम उपाध्यक्ष रामप्रसादविश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिब किसान सुनार, सचिब निरबहादुर धमला र टंकबहादुर बराईली, कोषाध्यक्ष केशर बहादुरवि.क. र सह– कोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित भएका छन्।यसै गरी कार्यसमिति सदस्यमा गंगाराम रसाईली, विष्णुभक्त बराईली, दिपक धनुके, कमल प्रसाद लामिछाने, जगतबहादुर सुनार, दिपक कुमार सुनार, प्रेम बहादुरवि.क., देवीलालवि.क., श्याम कुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्या सागर ताम्राकार, सोम बहादुरवि.क., आनन्द कुमारसाह, बलरामसाह, पृथ्वी विश्वकर्मा, बुद्वि बहादुरवि.क., पर्वलाल शर्मा कोइराला, तिलकवि.क., त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाईली, सम्झना शिवाकोटी निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here