महानिर्देशक दाहालको सरुवा-वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको सरुवा भएको छ ।  दाहाल मुख्यमन्त्रीको कार्यालय लुम्बिनीमा सरुवा भएका हुन् । विभागका तत्कालीन महानिर्देशक डा. भीष्मकुमार भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएपछि महानिर्देशक दाहाल गत वर्ष माघ २२ गते विभागको महानिर्देशको जिम्मेवारीमा आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here