महानगरले पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्राचार
२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्राचार गरेको छ ।
विद्यालयको सम्पती बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरुलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ ।
हेर्नुस सूचना
प्रतिक्रिया दिनुहोस्