महागढीमाईद्वारा ५ दिनभित्र मिटर ब्याज पीडित सत्य विवरणसहित उजुरी दिन अनुरोध

३० साउन, काठमाडौं । बाराको महागढीमाई नगरपालिकाले मिटर ब्याज पीडितलाई सत्य तथ्य विवरणसहित उजुरी दिन अनुरोध गरेको छ ।

नगरपालिकाले आइतबार सूचना जारी सो अनुरोध गरेको हो । 

frontline

भदौ ५ गतेसम्म जिल्ला प्रशासन कार्यालय, कलैया, बारामा उजुरी दिन सकिने जारी सूचनामा उल्लेख छ । 

शनिबार गृह मन्त्रालयले निकालेको सूचनाअनुसार यो सूचना नगरपालिकाले जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here