मस्कोबाट गोवा आउँदै गरेको फ्लाइटमा बम भएको सूचना, मोडियो उज्वेकिस्तानतर्फ

फाइल तस्बिर

७ माघ, नयाँ दिल्ली । रुसको राजधानी मस्कोबाट गोवा आउँदै गरेको चार्टर्ड फ्लाइटमा बम भएको सूचना आयो। त्यसपछि उक्त विमान उज्वेकिस्तानतर्फ मोडियो। 

प्रहरीका अनुसार विमानमा २४० यात्रु सवार थिए । उक्त उडान बिहान ४:१५ बजे दक्षिण गोवाको दाबोलिम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here