मन्त्री कुशवाहा र जनमत रौतहट टोली बिच गम्भीर छलफल

मेवालाल यादव,

७ माघ, रौतहट ।  आज मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष Er Basant Kushwaha जी संग जनमत पार्टीका केन्द्रिय सदस्य तथा प्रकासन बिभाग प्रमुख Lalit Mallik Shanu , रौतहट क्षेत्र २ (क) बिधायक प्रत्याशी बाबू साहेब र रौतहट जिल्ला सचिव बिकास कुमार यादव लगायत भेटघाट गरेका छन् ।

frontline

यसैगरी, जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहालाई गमछा ओढाएर सम्मान गरेका छन् । सोही क्रममा मन्त्री कुशवाहा संग रौतहटको बिकास सन्दर्भमा गम्भीरतापूर्वक विचार बिमर्श समेत गरेका छन ।

भेटघाटमा मन्त्री कुशवाहाले रौतहटको समस्या बारे समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here