मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । बुधबार सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जसमा मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णयहरु सार्वजनिक भएका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ः

१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
२०८२ भदौ ३० देखि ३१ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने च्भकष्ष्भिलत क्गउउथि ऋजबष्लक बलम भ्त्रगष्तबदभि न्चयधतज ष्ल ब ऋजबलनष्लन ध्यचमि या ध्यचप कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
२. प्रधानमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२०८२ असोज ७ देखि ९ गतेसम्म इण्डोनेसियामा आयोजना हुने ब्लतष् ऋयचचगउतष्यल मन्त्रिपरिषद्को क्ष्लष्तष्बतष्खभ ायच ब्कष्ब बलम तजभ एबअषष्अ –२०२५ विषयक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने ।
३.अर्थ मन्त्रालय

frontline


२०८२ कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र इंजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको २५ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन माननीय महालेखापरीक्षक श्री तोयम राया नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।


४.अर्थ मन्त्रालय
कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्थ उनन्चास करोड (करिब तीस अर्ब आठ करोड़ रूपियाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने ।
५.अर्थ मन्त्रालय
(क) अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूको ँगलम त्तगयतब मा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गर्ने ।
(ख) कोटा वृद्धि गर्दा थप हुने करिव ७८.४५ मिलियन एसडिआरमध्ये सोको २५ प्रतिशत चालू आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट (अर्थपत्र जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने ।


६.अर्थ मन्त्रालय
लिज फाईनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने ।
७.अर्थ मन्त्रालय
समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने ।
८.अर्थ मन्त्रालय
छानविन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष श्री शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने ।


९.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय ,
मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।
१०.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
प्रशासकीय अदालतको अध्यक्षमा डा. टेक बहादुर घिमिरे, संखुवासभा तथा सदस्यहरूमा अधिवक्ता श्री नवल किशोर यादव, वीरगन्ज र श्री आलोक चन्द्र श्रेष्ठ, बागलुङलाई नियुक्त गर्ने
११. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
२०८२ भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा आयोजना हुने ब्कष्बल बचष्अबल ीभनब िऋयलकगतिबतष्खभ इचनबलष्शबतष्यल (ब्ब्ीऋइ) को ६३औ ब्ललगब िक्भककष्यल मा सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजय कुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने ।
१२ खानेपानी मन्त्रालय
खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरूको लागि अधिकृतस्तरका जम्मा ७६ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१३. परराष्ट्र मन्त्रालय
ऋयmmष्ततभभ यल तजभ भ्ष्mिष्लबतष्यल या म्ष्कअचष्mष्लबतष्यल बनबष्लकत ध्यmभल (ऋभ्म्ब्ध्) का सदस्य श्री बन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने ।


१४ .परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालय थाइल्याण्डको बैंककमा २०८२ भदौ १७ र १८ गते आयोजना हुने विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २० औं मन्त्रीस्तरीय बैठकमा भाग लिन माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई स्वीकृति प्रदान गर्ने ।
१५ रक्षा मन्त्रालय
नेपाली सेनातर्फ एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, छ जना सहायक रथी र सात जना महासेनानीको सरुवा गर्ने, एकजना महासेनानीको सहायक रथीमा बढ़वा गर्ने ।
१६. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने ।
१७. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
२०८२ भदौ २५ देखि २८ गतेसम्म रसियाको क्बष्लत–एभतभचकदगचन मा आयोजना हुने । भ्भिखभलतज क्बष्लत एभतभचकदगचन ग्लष्तभम ऋगतिगचभक ँयचगm मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री हरिप्रसाद मैनालीलाई स्वीकृति प्रदान गर्ने ।


१८. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरी महरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
१९ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आदिवासी जनजाति आयोगका माननीय सदस्य शरण राईलाई आदिवासी जनजाति महासंघ हङकङले मिति २०८२ भदौ २२ गते हङकङमा आयोजना गर्ने ३१ औं विश्व प्रशासन मन्त्रालय आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
२० सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२०८२ भदौ ३१ देखि असोज ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको ब्रूमफिल्ड सहरसँग तथा सामान्य । भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रशासन मन्त्रालय । प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने।.


२१. मालपोत (आठौं संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।
२२ . स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज (दोस्रो संशोधन) नियमावली, २०६२ स्वीकृत गर्ने ।
२३ .राष्ट्रिय युवा नीति, २०६२ स्वीकृत गर्ने ।
२४ नेपाल सरकार र दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालबिच हस्ताक्षर हुने ज्भबमत्रगबचतभच ब्नचभझभलत द्यभतधभभल न्यखभचलmभलत या ल्भउब िबलम क्यगतज ब्कष्ब ध्ष्मिषिभ भ्लायचअझभलत ल्भतधयचप. २०२५ स्वीकृत गर्ने ।
२५. मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here