मन्त्रालय फुटाएर सरकार विस्तार गरेकोमा विरोध प्रदर्सन

श्रोत : ईन्टरनेट

२३ माघ, काठमाडौं । प्रदेश १ मा मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै नेकपा एमालेको भातृसंगठनले विरोध जनाएको छ । 

विरोध स्वरुप युवा संघ र अखिलले कोशी राजामार्गअन्तर्गत प्रदेश प्रमुखको कार्यालय छिर्ने मुख्य प्रवेशद्वारमा सडक अवरुद्ध गरेका हुन् । 

frontline

उनीहरू सडकमै सुतेर नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here