मधेश प्रदेशमा आज सार्वजनिक बिदा

५ माघ, काठमाडौं । मधेश प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको रूपमा प्रदेश सरकारले बिदा दिएको हो। 

मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा १६ वर्षीय रमेश महतोको ज्यान गएको थियो। त्यसै दिनको स्मरणमा मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here