मधेशी जनताले अब सामाजिक बहिष्कार गर्ने छ- जनमत का जिल्ला सचिव बिकास यादव

जनमत का जिल्ला सचिव बिकास यादव ले भने मधेशी जनताले आउने निर्वाचनमा कांग्रेस /नेकपा / तेल बेचुवा ( जसपा ) समेतलाई मधेशी जनताले अब सामाजिक बहिष्कार गर्ने छ । मेवालाल यादव के तपाई ७० बर्ष देखी देशलाई लूटी रहेको काँग्रेस लाई मौक़ा दिनेछौ ,की दसकौ देखी देश लूटी रहेको कमियुनिस्ट लाई, की राप्रपा लाई,की १७ हजार जनता मारेको माओवादी लाई की १२\४बर्ष देखी मधेशी जनता लाई झुकियाउदै आएको मधेशी मोर्चा, सपा,जसपा हरु जस्तो सुग्वा🐍सर्पःलाई। यीनी अयोग्य असक्षम अनपढ़ मधेश् बेचुवा नेता पार्टी हरु लाई। अदि समर्थन गर्यो भने मधेश् र मधेशी हरु जिउदै मर्छन। हाम्रा साखा सन्तान हरुको भबिष्य अन्धकारमैं हुन्छ त्यों भन्दा पनी ठुलो गुमनाम भएर सरणाथी बनेर दुनियामा भटकीने को आलावा कुनै उपाइ छैन। अदि हामी हरु लाई साचिकै/वास्ताविक परिवर्तन र प्रगति र दीर्घकालीन समसियाको समाधान चाहिएकै छन् भने। अब जनमत पार्टी को अलावा कुनै अर्को उपाइ छैन। र यसको लगी। आउने निर्वाचनमा हामी युवा पीढ़ी हरु मिलेर साचै नै देशलाई समृद्धि र बिकासको तर्फ लानेछौ। हामी लाई समृद्ध मधेश चाहिएकै हो भने। जनता राज कायम गरौ अन्यथा अर्को कुनै विकल्प छैन। र त्यो बेवस्था आहिले जनमत पार्टी ले मात्र दिन सक्छ अरु कसैको आस गर्नु भनेको बालुवाको रेतमा महल बनाए सरह हो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here