मंगलबार रातिबाट एकसाता लकडाउन सुर्खेत

सुर्खेत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि एक हप्तासम्म लकडाउन गर्न जिल्ला सुरक्षा समिति समक्ष सिफारिस गरे kl5  सुर्खेतमा मंगलबार रातिबाट लागू हुनेगरी  लकडाउन हुने भएको छ ।

जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएका कारणले लकडाउन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । ‘१४ गतेदेखि लागु हुने गरी सुर्खेत जिल्लाभर लकडाउन हुने भएको छ ।’ उनले भने,‘जिल्ला सुरक्षा समितिले केही बेरमा बैठक बसेर निर्णय हुनेछ ।’ 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here