मंकीपक्स संक्रमितको संख्या ७० हजार नाघ्यो

२८ असोज, न्युयोर्क । विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले चेतावनी दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ।

frontline

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ। अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here