भोलिदेखि बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइदैं
२६ पुस, काठमाडौं । मंगलबारबाट १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर र मोडर्ना खोप लगाइदैंछ ।
सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै स्थानीय तहबाट खोप अभियान सुरु गर्दैछ ।
१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्