भुपु नगर प्रमुख यादवद्वारा महाविरी मेलाको उद्घाटन

मेवालाल यादव

७ असोज, रौतहट । रौतहट -६ गते, जिल्लाको बौधिमाइ नगरपालिका -१ स्थित रहेको भुवाली चौकमा महावीरि मेला लगेको छ ।

frontline

बौधिमाइ नगरपालिका १ को वडा अध्यक्ष रामजोधी पटेलको अध्यक्षमा मेला लगेको छ ।बौधिमाइ नगरपालिकाका भुपु मेयर राजिव रन्जन यादवद्वारा महाविरी मेलाको रिबन काटेर उद्घाटन गर्नु भएका छन् ।

भुवाली चौकमा वर्षसो देखि मेला लागी रहेकोे छ तर यो चौक नगरपालिकाको अजगैवी , मटिअर्वा इनर्वा , इनरवारी र कोपवा पिपरियाको बीचमा महविरी मेला लागि आइरहेको हो।

रौतहट जिल्लामा भुवाली चौक प्रसिद्ध छ ।भुवाली चौकमा रहेकोे चौताराको पकि ढलान गर्न भुपु मेयर यादवले प्रतिबद्धता गर्नु भएका छ ।

यादवको बिकासले बौधिमाइ नगरपालिका भरिका जनता खुशी मनाउदै महाविरी मेलाको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उद्घाटन समारोहका प्रमुख अतिथि बौधिमाइ नपाको भुपु मेयर राजिव रन्जन यादव, वडा अध्यक्ष रामजोधि पटेल , मणिभुशन साह , मुक्तिनारायण मिश्र , रामबाबु पटेल , हिरदेनारायण यादव , सिकेन्द्र यादव लगायत, हजारौंको संख्यामा बौधिमाइ नगरपालिकाको जनताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here