भालुको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते

६ भदौ, संखुवासभा । भालुको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा सिलिचोङ –३ साप्तेल की ७० बर्षीया वृद्धा जुद्धमाया राई रहेकी छन् ।

७० वर्षीया वृद्धा राईलाई आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको थियो।

frontline

राईको टाउको, ढाँड र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here