भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

ह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन त्यसतर्फ लागेका हुन् । 

गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो । भ्रमणको क्रममा उनको भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । असोज २७ गते उनले अमित शाहसँग भेटवार्ता गर्ने छन् । 

frontline

प्रधानमन्त्री वालेन्द्र शाह वालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here